किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्।

बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउनु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्