कोशीमा बजेट ल्याउन मुख्यमन्त्री कार्कीलाई माओवादी र जसपाको साथ

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को साथ पाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेका छन् ।

राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन बदलिएकाले कोशी प्रदेशमा पनि सरकार बदल्ने प्रयास भएको थियो । विशेष गरी नेपाली कांग्रेसले यहाँको सत्ता गठबन्धन बदल्ने प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
5
+1
0
+1
1
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्