बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन !

तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्