पाँच वर्षदेखि विस्तारको काम भइरहेको पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्डमा धेरैको आँखा पर्ने दृश्य हो- ढल्किरहेका बिजुलीका पोल, पोलबाट भुइँसम्म लत्रिएका र गुजुल्टो परेका तारहरु ।

पहिले किनारामा रहेका यी बिजुलीका पोलहरु सडक विस्तार गरेर चौडा पारेपछि बीच सडकमा परेका छन् । जंगल र केही बस्ती क्षेत्रमा पुराना पोल हटाएर सडक छेउमा नयाँ पोल गाडिएको पनि देखिन्छ । तर आधाभन्दा बढी क्षेत्रमा सडकको बीचमै जीर्ण पोल अलपत्र छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
1
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्